भोटो जात्रामा ‘जीवित देवी’ कुमारी [फोटो,फिचर]
साउन २०, २०८१ । काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन भोटो देखाउने बेला पाटनकी ‘जीवित देवी’ कुमारीलाई पनि ल्याउने चलन छ। ललितपुरको जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा हेर्न सयौं मानिस जम्मा हुने गर्छन ।


।








