समाचार

महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम

Sharing is caring!


साउन २, २०८१ । संघीय सरकार र काठमाडौं महानगरपालिको द्धन्द्धका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ ।


मंगलबार उच्च अदालत पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *