विजनेस

सुनचाँदीको मूल्य घट्यो

Sharing is caring!

साउन ३०, २०८१ ।  नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य  पनि घटेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भइरहेको  छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *