समाचार

कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि संसद अवरुद्ध

Sharing is caring!

जेठ ७, २०८१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै नाराबाजी गर्दै अवरोध गरेको हो ।

बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *