देश

प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत लिने

Sharing is caring!


असार २१, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *