Headlineदेश

एसईई २०८१ नतिजा सार्वजनिक : उत्कृष्ट ग्रेडमा ४८ हजारभन्दा बढी विद्यार्थी सफल

Sharing is caring!



असार १३, २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। यस वर्ष परीक्षा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ विद्यार्थीले दिएका थिए भने तीमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४.० जीपीएसम्मको उच्चतम ग्रेड हासिल गरेका छन्।

बोर्डले जारी गरेको नतिजा विवरण अनुसार,

  • ३.६ देखि ४.० जीपीए हासिल गर्ने विद्यार्थी: ४८,१७७ जना
  • ३.२ देखि ३.६ जीपीए ल्याउने: ८१,३८५ जना
  • २.८ देखि ३.२ जीपीए ल्याउने: ९९,१२४ जना
  • २.४ देखि २.८ जीपीए ल्याउने: ४८,४७९ जना
  • २.० देखि २.४ जीपीए ल्याउने: ४,१२६ जना
  • १.६ देखि २.० जीपीए ल्याउने: ८ जना

यस वर्षको परीक्षामा विभिन्न कारणले १२६ जनाको परीक्षा रद्द गरिएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *