समाचार

सरकार र लघुवित्तपीडित संघर्ष समितिबीच वार्ता सुरु

Sharing is caring!

चैत १, २०८० । सरकारले र आन्दोलनरत लघुवित्त वित्तीय संस्थापीडित संघर्ष समितिबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र समिति प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।

वार्तामा मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।

अर्थ मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घर घरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *