देश

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Sharing is caring!


साउन २८, २०८१ । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *