देश

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Sharing is caring!

साउन ८, २०८१ । संघीय संसaदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *