विजनेस

सुन र चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Sharing is caring!

फागुन ५, २०८१ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिनको सुनको भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकिएको छ, जबकि अघिल्लो दिनको भाउ १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो।

सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ। चाँदीको भाउ तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १९५५ रुपैयाँ थियो, जुन आज १९७० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *