विजनेस

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Sharing is caring!


साउन ३१ , २०८१ । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेकोे छ । बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *