विजनेस

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Sharing is caring!


असार २४, २०८१ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार, आज बेलायती पाउन्ड एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५० रुपैयाँ रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९७ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रि दर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *