विजनेस

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Sharing is caring!


भदौ २४, २०८१ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । यसको साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *