समाचार

कांग्रेस संसदीय दलको बैठक आइतबार

Sharing is caring!


साउन ५, २०८१ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठ बैठक आइतबारका लागि बोलाइएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार संसद र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *