देश

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

Sharing is caring!


साउन १, २०८१ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *