खेलकुद

काभा वुमन्स भलिवलमा नेपाल विजयी

Sharing is caring!


साउन २१, २०८१ । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले मल्दिभ्सलाई पराजित गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० ले पराजित गरेको हो ।

नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो । दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गरेपनि उक्त सेट २५–१९ आफ्नो पक्षमा पार्न नेपाल सफल भएको हो ।

योसँगै नेपालले लिग चरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *