देश

मन्त्रिपरिषद् बैठक बस्दै

Sharing is caring!


साउन २२, २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक आज अपरान्ह ५ बजेका लागि बोलाइएको छ ।

बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् ।

त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *