देश

ईद मुवारक ! [फोटोफिचर]

Sharing is caring!

असार ३, २०८१ । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो ।

सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ ।

काठमाडौंको दरबारमार्गस्थित जामे मस्जिदमा पनि बिहानैदेखि धर्मावलम्बीहरु भेला भएर इद मनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *