समाचार

टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर [फोटो फिचर]

Sharing is caring!


साउन २३, २०८१ । काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.–७ सूर्यचौरमा दुर्घटना भएको छ ।


स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।


तस्विरः नेपाल प्रहरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *