समाचार

यसरी मनाईयो अन्तर्राष्ट्रिय आदिवासी दिवस [फोटो फिचर ]

Sharing is caring!

साउन २५, २०८१ । ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । त्यसै अवसरमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन् ।

संस्कृति र परम्परा झल्कने पहिरन लगाएर बाजागाजा तथा नाचगानसहित भृकुटीमण्डपबाट सुरू भएको र्‍याली प्रज्ञा भवनमा पुगेर कोणसभामा परिणत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *