समाचार

४.६ रेक्टर स्केलको भूकम्पको धक्का

Sharing is caring!

असार २१, २०७६ । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

आज (शनिबार) अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो ।

काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *