समाचार

सौर्य एयरलाइन्स दुर्घटना : जहाजमा सवार १८ जनाकै मृत्यु (सूचीसहित)

Sharing is caring!


साउन ९, २०८१ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै निधन भएको छ ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो ।

पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *