देश

संविधान संशोधनको माग छाडेका छैनौँ : महतो

Sharing is caring!

असोज २, २०७५ । राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन् । सोमबार यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, “हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।”

अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए । । भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।

One thought on “संविधान संशोधनको माग छाडेका छैनौँ : महतो

  • dinesh chaudhary

    this is the most important for madhesi community

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *